८० लाखभन्दा बढी मानिस निलेको पहाड !

एजेन्सी । एउटा यस्तो पहाड जसलाई मृत्युको पहाड पनि भनिन्छ । बोलिभियाको दक्षिण–पश्चिम क्षेत्रमा केरो रिको माउन्टेन मानिसलाई खाने पहाडको नामले परिचीत रहेको छ ।

 

तर, पहिला भने यस्तो थिएन । बोलिभियामा लामो समय स्पेनको राज रहेको थियो ।उनीहरुले यस माउन्टेनलाई रिच माउन्टेन समेत भन्थे । यस माउन्टेनमा चाँदी अथाहा पाइने भएका कारण पनि रिच माउन्टेन भनिन्थ्यो ।


स्पेनिसहरुलाई लाग्थ्यो कि यो पुरै पहाड भरी चादी रहेको छ । तर, स्थानीय मानिसहरु भने यस पहाडलाई सरापको रुपमा लिने गर्थे । १६ औ शताब्दीदेखि हालसम्म ८० लाख मानिसहरुलाई यस पहाडले निलिसकेको छ ।


१५४५ मा स्पेनिसहरुले केरो रिको पहाडको तल्लो भागमा एउटा सानो शहर निर्माण गरेका थिए । उनीहरुले बोलिभियाका ३० भन्दा बढी मानिसहरुलाई माइनिङका लागि उक्त स्थानमा काम गराएका थिए । स्पेनिसहरुले उक्त पहाडबाट २ अर्वभन्दा बढी मुल्य बराबरको चाँदी निकालेको अनुमान गरिन्छ ।

 

यसरी पहाडमा माइनिङको काम गर्दा पहाडको उचाइमा कमी आएको छ । लगतार पहाड खन्ने कामले यहाँ धेरै सुरुङहरु बनेका छन् र। यसकारण पनि माइनिङमा समस्या पर्दै आइरहेको छ ।

 

हरपल दुर्घटनाका समस्याहरु बढ्दै गइरहेको छ । हाल यहाँ १५ हजारभन्दा बढी मानिसहरु काम गरिरहेका छन् । एक रिपोर्टका अनुसार प्रत्येक महिना १४ देखि २० जना महिलाहरु विधवा हुने गरेका छन् । पुरुषहरुलाई मात्र यहाँ काम लगाउने गरिन्छ ।


यहाँ काम गर्नेहरुको औसत उमेर ४० वर्ष रहेको छ । इतिहासकार एडुआर्डो गेलीनोका अनुसार १६ औ शताब्दीदेखि हालसम्म उक्त पहाडमा ८०लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेकोछ । केही आलोचकहरुका अनुसार ८० लाखभित्र त्यस्ता मानिसहरुलाई पनि गनिएको छ जसले यो स्थान छोडर अन्त गएका थिए ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 8 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 46 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 49 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।