यस्तो छ नेपाल टेलिकमको होली विशेष अफर

काठमाडौं, फागुन २७ । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत पूर्ण अफर उपलब्ध गराउने भएको छ ।


कम्पनीको होली विशेष अफर अन्तर्गत जिएसएम/सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डाटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् ।


रिचार्ज कार्डमा डाटा बोनस
रिचार्ज कार्डमा डाटा बोनस अन्तर्गत रु. २०० को रिचार्ज कार्डमा २०० एमबी डाटा, रु. ५०० को रिचार्ज कार्डमा ५०० एमबी डाटा र रु. १००० को रिचार्ज कार्डमा १००० एमबी डाटा दुई दिनसम्म बोनस अवधि रहने गरी राती १०ः०० बजे देखी बिहान ६ः०० बजेसम्म उपभोग गर्न पाइनेछ ।


यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०३ गतेसम्म ५ दिन जिएसएम/सिडिएमए का प्रिपेडका ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर अन्तर्गतको डाटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ ।


युट्युब् डाटा प्याक
त्यसैगरी युट्युब् डाटा प्याक अन्तर्गत १ जिबी युट्युब् डाटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी युट्युब् डाटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जिएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ ।यो अफर लिनका लागि U1GB या U500MB  टाइप गरी १४१५ मा SMS गर्नुपर्ने छ ।


एसएमएस प्याक
एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०१ गतेसम्म ३ दिन जिएसएम/सिडिएमए का ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि  SMS100 टाइप गरी १४१५ मा SMS गर्नुपर्नेछ ।



Your Comment

थप समाचार

यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

  • 16 minutes ago
यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

  • 26 minutes ago
भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

चाणक्यकाे अनुसार हरेक पुरुषले गोप्य राख्नुपर्ने ४ कुरा

  • 44 minutes ago
 चाणक्यकाे अनुसार हरेक पुरुषले गोप्य राख्नुपर्ने ४ कुरा

एजेन्सी । आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए ।



भिडियो

hamropatro

नेपाल

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

जीवनशैली

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

विचित्र विश्व

आफ्नै छोरीको स्तनपान गर्दै बाबु, वास्तबिकता लुकेको यो तस्विर

आफ्नै छोरीको स्तनपान गर्दै बाबु, वास्तबिकता लुकेको यो तस्विर

एजेन्सी । संसारमा कतिपय यस्ता तस्वीर खिचिएका छन् जुन तस्विरको वास्तबिकता चित्रकारले नप्रस्ट्याएसम्म थाहा नै हुन्न । त्यस्ता असङ्ख्य तस्वीर छने विश्वमा । त्यसमध्येको यो एउटा यस्तो तस्वीर हो जस्लाई बुझ्न संसारलाई धेरै समय लाग्यो ।