भुलेर पनि यी ७ चिजहरुसँग मह नखानुहोस्, विष बन्न सक्छ

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।


आयुर्वेद विज्ञानमा मह कुन चिज सँग खाने र कुन चिजसँग नखाने प्रष्ट बताइएको छ । आयुर्वेद चिकित्सकहरुकाअनुसार यी ७ चिजहरुसँग मह खाएमा यसले मानव स्वास्थमा नकरात्मक असर पार्न सक्छ ।


१. तातो खाना


महको प्रभाव हाम्रो शरिरमा गर्मी पैदा गर्नु हो । यदी यसलाई तातो खानाको साथमा खाएमा पखाला लगाएत अन्य स्वास्थ्य समस्याहरु आउन सक्छन् ।


२. चिया वा कफि


चिया र कफिको साथमा महको सेवन गर्नाले हाम्रो शरिरको तापक्रम बढ्छ । यसले उत्तेजना र तनाव बढ्छ ।


३. मूला


महको साथमा मूला खानाले शरिरमा विषाक्त पदार्थ उत्पन्न हुन्छ । यसले शरिरको अङ्गहरु ड्यामेज हुने खतरा बढ्छ ।


४. तातो पानी


तातो पानीको साथमा मह नखानुहोस । यसले शरिरमा गर्मी बढाँउछ जसले पेट खराब हुने समस्या आँउछ ।


५. माछा र मासु


माछा र मासुको साथमा मह खानाले यसले शरिरमा विषाक्त पदार्थ उत्पन्न गर्छ जसले हाम्रो स्वास्थमा नराम्रो असर पर्न सक्छ ।


६. तेल


कुनै पनि तेलको साथमा मह नखानुहोस । यसले हाम्रो शरिरको आन्तरिक अङ्गहरुमा खराब असर गर्न सक्छ ।


७. घिउ


घिउ र महको बराबर मात्रा मिलाएर नखानुहोस । यसले शरिरमा विष फैलने खतरा बढ्छ ।

 



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 7 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।