सुन्दर श्रीमतीलाई कुरुप बनाउने कस्ता श्रीमानहरु !

सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।


तर, तपाईलाई यो सुन्दा अचम्म लाग्नसक्छ कि म्यानमार र चिनको मुन आदिबासीहरुका पुरुषहरु आफ्ना श्रीमतिहरु कुरुप बनाएर राख्छन् ।


यसका लागि उनीहरु कुनै कसर बाँकी राख्दैनन् ।


यस जनजातिका पुरुषहरु आफ्ना श्रीमतिहरुको अनुहारमा भद्दा ट्याटु बनाउने काम गर्छन् । ट्याटु सुंगर, गाइको मलबाट बनाउने गरिन्छ जसलाई घृणाको सुचक मानिन्छ । यस ट्याटुलाई बनाउन उनीहरु जंगली विरुवाको प्रयोग गर्छन् ।


यो ट्याटु भद्दा मात्र नभई बनाउन समेत निकै कष्ट हुने गर्छ । यसैका कारण महिलाहरुमा विभिन्न खाले सक्रमण हुने सम्भावना पनि उच्च रहेको हुन्छ । यो चलन निकै पुरानो समेत भएको मिडिया रिपोर्टमा उल्लेख छ ।


यस परम्पराको कारण यसको पछाडि असुरक्षालाई लिइएको छ । म्यानमार धेरै वर्ष पहिला राजशाही थियो र निर्दयी राजा आफ्नो क्षेत्रका सुन्दर महिलाहरुप्रति नराम्रो नजर राख्ने काम गर्थे ।

 

साथै उनीहरुको बलात्कार समेत गर्ने गर्थे । यो समस्यासँग लड्नका लागि जनजातिका मानिसहरुले महिलाको सौन्दयै बिगार्ने काम गरे । उनीहरुका अनुसार जब महिलाको सुन्दरताको आकर्षण नै रहँदैन तब उनीहरुलाई कसैले अपहरण गर्न सक्दैनन् ।



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 11 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 20 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।