आईजिपी नियुक्तिको बहस सकियाे, सर्वोच्चले मंगलबार फैसला सुनाउने 

काठमाडों, चैत्र ७ । सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका विषयमा भोली निर्णय गर्ने भएको छ ।

 

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजालसमा सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरको नियुक्तिका विषयमा परेको रिटमाथी सुनुवाई भएको थियो ।

 

रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए ।

 

सोमबार डीआईजी जयबहादुर चन्द पक्षका वकिलहरु सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल बहस गरेनन् । सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

 

पूर्ण इजालसमा भइरहेको सुनुवाइ सकिएसँगै सर्वोच्चले मंगलबार फैसला सुनाउने भएको हो ।

 

सरकारले फागुन १ गते डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।

 

कपिलदेव ढकालले दायर गरेको रिटमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने आईजिपी दावेदार सिलवालले दायर गरेको रिटमा पनि अदालतले चन्दलाई पदस्थापन नगर्न आदेश दिएको थियो ।



    Your Comment

    थप समाचार

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    • 1 hour ago
    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    • 2 hours ago
    कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    • 2 hours ago
    माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    नेपाल

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

    चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

    जीवनशैली

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

    तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

    विचित्र विश्व

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

    एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।