सगरमाथा आरोहणको दाबी गर्ने भारतीय प्रहरी दम्पतिमाथी अनुसन्धान सुरु

तस्विर–टेलिग्राफ

महाराष्ट्र । सगरमाथाको सफल आरोहण गरेको दाबी गर्ने एक भारतीय दम्पतिमाथी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

उनीहरुको दाबी झुटो भएको आशंकामा पुने प्रहरीले अनुसन्धान सुरु गरेको हो ।


भारतीय प्रहरीमा कार्यरत  ३० वर्षका दिनेश र उनकी पत्नी तारर्केश्वरी राठोरले जुलाई ५ मा भारतकै प्रथम दम्पतीको रुपमा आफूहरुले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेका थिए । पत्रकार सम्मेलन गरी उनीहरुले आफहरु मे २३ मा सगरमाथाको आरोहण गरेको बताएका थिए ।

 

तर एक भारतीय पर्वतारोहीले सर्वोच्च शिखर आरोहणको क्रममा उनीहरुले आफ्नो फोटो चोरेको दाबी गर्दै पुने प्रहरीमा उजुरी दिएपछि निज दम्पतिमाथी छानबिन सुरु गरिएको हो ।


मकालु एड्भेन्चर कम्पनीबाट पर्वतारोहण गरेका उनीहरुसंग नेपाल पर्यटन बोर्डले दिने पर्वतारोही प्रमाणपत्र समेत रहेको बताईएको छ ।



    Your Comment

    थप समाचार

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    • 1 hour ago
    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    काठमाडौँ, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ (सोह्र वर्षमुनिकाे) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई ब

    वाम गठबन्धनकाे पत्रकार सम्मेलनमा प्रचण्डले देउवालार्इ यसाे भने

    • 2 hours ago
    वाम गठबन्धनकाे पत्रकार सम्मेलनमा प्रचण्डले देउवालार्इ यसाे भने

    काठमाण्डौ, पुस २ । पूर्वप्रधानमन्त्री एवँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन सम्पन्न गराए बापत पाएको ज

    दमाैली पुगेर रामचन्द्र पाैडेलले केपी अाेलीलार्इ के दिए जवाफ ?

    • 2 hours ago
    दमाैली पुगेर रामचन्द्र पाैडेलले केपी अाेलीलार्इ के दिए जवाफ ?

    तनहुँ, पुस २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।    गृहजिल्ला तनहुँ आइपुग


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    काठमाडौँ, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ (सोह्र वर्षमुनिकाे) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन् । 

     

    प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडीलार्इ बधाई दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए । 

    जीवनशैली

    गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने ६ घरेलु उपाय

    गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने ६ घरेलु उपाय

    एजेन्सी । आजभोलि औषत्रि पसलहरुमा गर्भनिरोधक औषधिको व्यापार निकै फस्टाएको छ । किशोर–किशोरीदेखि अधबैसे उमेर समुहका मानिसहरु समेत यस्ता औषधिको प्रयोग गर्ने गरेको पाइएको छ ।

    विचित्र विश्व

    यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ !

    यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ !

    बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।