Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला विश्वकपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?

महिला विश्वकपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?


एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी महिला विश्वकपको सेमिफाइनलमा स्पेन, स्वीडेन, अष्ट्रेलिया र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

क्वाटरफाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई तथा स्वीडेनले जापानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यस्तै, अस्ट्रेलियाले फ्रान्सलाई तथा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् ।

अब फाइनल प्रवेशका लागि स्पेन र स्वीडने मंगलबार तथा अष्ट्रेलिया र इंग्ल्याण्डले बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT