इरानको राष्ट्रपतिका लागि छ जना उम्मेदवार

तेहरान, ८ वैशाख । संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेदवारको नामावली स्विकृत गरेको छ ।

 

पूर्वराष्ट्रपति मोहम्मद अहमदिनेजादको नाम भने बिहीबार अनुमोदन गरिएको नामावलीमा राखिएको छैन । उहाँले राष्ट्रपतिको उम्मेदबारका लागि अयोग्य ठह¥याइएको छ ।

 

अनुमोदन गरिएको उम्मेदवारको नामावलीमा वर्तमान राष्ट्रपति हसन रौहनी, तेहरानका मेयर मोहम्मद बाक्वेर क्वालिबाफ, इब्राहिम रैसी, इमाम रेजा, अयोतुल्लाह अली खमेनै र पूर्वउपराष्ट्रपति मोस्ताफा हासेमिताबाको नाम रहेको छ ।

 

माथिल्लो सदनबाट योग्य ठहरीएका उम्मेदबारहरुले अव निर्वाचनका लागि आफ्नो प्रचारप्रसार सुरु गर्न सक्दछन् । आउदो मे १९का दिन मतदान हुने भएकाले १८ मे को विहान ०८ बजेसम्म मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाइएने भएको छ । रासस/सिन्ह्वा



Your Comment

Loading...

भिडियो


Related Post

इरानको भ्रमण गरेपछि दक्षिण कोरियाकी राष्ट्रपतिले यसो भनिन्

  • 11 months ago
इरानको भ्रमण गरेपछि दक्षिण कोरियाकी राष्ट्रपतिले यसो भनिन्

सोल, वैशाख । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले आफूले गरेको इरानको भ्रमण कोरियाली प्रायद्वीपमा शान्तिका लागि केन्द्रित भएको बताएका छन् ।

इरानको क्षेप्यास्त्र परीक्षणपछि नेतन्याहुद्वारा अन्तर्राष्ट्रिय एकतामा जोड

  • 2 months ago
इरानको क्षेप्यास्त्र परीक्षणपछि नेतन्याहुद्वारा अन्तर्राष्ट्रिय एकतामा जोड

इजरायल, माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालै इरानद्वारा गरेको क्षेप्यास्त्र परीक्षणले विश्व समुदाय एक भएर इरानको भत्र्सना गर्नुपर्ने बताएका छन् ।

ग्याँस विस्फोट पाँचको मृत्यु, नौ घाइते

  • 2 months ago
ग्याँस विस्फोट पाँचको मृत्यु, नौ घाइते

इरान, माघ । इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।