भूकम्पपछि प्राय: इरानी खुल्ला आकासमुनि

 

तेहरान, २८ कात्तिक । इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन् । 


यस भूकम्पमा परी ४०० भन्दा बढी इरानीको मृत्यु भएको छ । सरकारी टेलिभिजनले मङ्गलबार सो जानकारी दिएको हो । 



टेलिभिजनले मङ्गलबार दिएको जानकारी यस भूकम्पकमा ६६ हजार भन्दाबढी घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । यस ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको छ । 



कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प इरानको इतिहासमा आएका शक्तिशाली भूकम्पमध्ये एक हो । 



भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ । 


भूकम्पको कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । 

 


इरान र इराकको सीमा क्षेत्रमा भूकम्प गएको भएता पनि विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको छ । साथै अरु पनि कैयाँंै गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ । 



भूकम्पले कतिपय स्थानका बाटोहरु भास्सिएका छन् । केही स्थानमा पहिरोले आवतजावत नै बन्द गराएको छ । उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्नसमेत कठिनाइ भएको छ । 



भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका व्यक्ति त्रास अझै हटेको छैन । बारम्बारको पराकम्पनले उनीहरूको त्रासलाई झन बढाएको थियो । पराकम्पनको कुवेतमा समेत त्रासको स्थिति रहेको छ । 



सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए । 



यसै बीच चिनियाँ राष्ट्रपति सि चिनफिङले मङ्गलबार इरान र इराकका सरकार प्रमुखलाई समवेदना सन्देश पठाएका छन् । 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।