विश्वकै अनौठो द्विप, जसलाई देखेर जो कोही पनि आश्चर्यचकित हुन्छ

यो संसारमा हेर्नको लागि धेरै विचित्र विचित्रका ठाँउहरु छन् । यसमध्ये केही धेरै नै सन्दर छन् भने केही धेरै नै अनौठा पनि छन्, जसलाई विश्वास गर्न पनि मुश्किल हुन्छ ।

 
अरेबियन समुन्द्रमा रहेको सोकोत्रा नामको टापुका अफ्रिकाबाट केही टाढा पर्दछ । यमनको क्षेत्रमा पर्ने यो टापु धेरै नै अनौठो छ । ‘लस्ट आइस्ल्याण्ड’ नामले प्रख्यात यो टापुलाई संसारकै सबैभन्दा अनौठो ठाँउको रुपमा लिइन्छ ।


यो टापुको बारेमा पहिले धेरै जसो मानिसहरुलाई केही पनि थाहा थिएन तर, आजकाल यो पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।

 
यो टापुलाई देखेर यस्तो लाग्छ कि हामी कुनै दोस्रो ग्रह वा दुनिँयाका आइपुगेका छौं । यो टापुमा ८०० भन्दा धेरै दुर्लभ प्रजातीका रुख बिरुवा र जीवजन्तुहरु पाइन्छन् र यहाँ पाइने दुई तिहाइ प्रजातीका रुख बिरुवा र जीवजन्तु संसारको अन्य स्थानमा पाँइदैन् ।

 
यो टापुमा धेरै प्रजातीहरु हुनुको साथसाथै विश्वका सबै रंगहरु जस्तै मरभुमी, हरियाली युक्त उपत्यकाहरु, बाँझो र उजाड जमिन, समुन्द्रको लहर सबै चिज देख्न सकिन्छ ।


यो टापुमा करिब ४४ हजार मानिसहरुको बसोबास रहेको छ । यहाँका मानिसहरु धेरै जसो भूत–प्रेतमा विश्वास गर्छन् ।

 

 



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 11 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 19 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।