जापानकी राजकुमारीले सामान्य केटासँग विवाह गरेपछि पाइन् यस्तो सजाँय !

काठमाडौं, जेठ ४ । भनिन्छ कि जब मानिसलाई प्रेम हुन्छ तब उसले सबै बन्धनहरु तोडिदिन्छ ।


यस्तै भएको छ जापानका सम्राट अकिहितोकी जेठी नातिनी राजकुमारी माकोलाई । २५ वर्षिया राजकुमारीले आफ्नो प्रेमको लागि सारा सुख सुविधाहरु त्यागि दिइन् ।


प्रिन्सेस माको ने कोम्युरो नामका एक गरिब परिवारका सामान्य केटासँग विवाह गरिन् । त्यसपछि उनको राजकुमारीको दर्जा नै खोसिएको छ ।


अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राजकुमारी माको जब विवाह गर्नको लागि चर्च पुगिन्, तब उनलाई चर्चका पादरीले भने ‘यदि तिमीले एकपटक यो विवाह गर्यौ भने तिमीलाई राजकुुमारीको दर्जा मिल्ने छैन् र तिमीले एक आम मानिसले जस्तै जिन्दगी गुजार्न पर्नेछ ।’


तर, राजकुमारी पछाडी हटिनन् र उनले कोम्युरो सँग विवाह गरिन् ।दुवैको यो विवाह राजघरानाको रीतिरिवाजहरु अनुसार विवाह भएन ।


तर, माकोले कोम्युरोलाई राजपरिवारका सदस्यहरुसँग भेटाइसकेकी छिन् र उनीहरुलाई दुवैको विवाह मा कुनै आपत्ति छैन् । एक पटक तारिख तय भएपछि दुवैको विवाह राजघरानाको रीति रिवाजअनुसार नै गराइनेछ ।


राजकुमारी माको आफ्नो परिवारमा पहिलो यस्तो महिला हुन् जसले शाही परिवारबाट बाहिर निस्केर कुनै विश्वविद्यालयमा भर्ना भएर अध्ययन गरिन् ।


विश्वविद्यालयको पढाई सकेपछि उनी ब्रिटेन पुगिन् त्यँहा माकोले आर्ट म्युजियम र ग्यालरीको पढाई गरिन् । अहिले भने माको युनिभर्सिटी अफ टोक्योको म्युजियममा शोधकर्ताको रुपमा काम गरिरहेकी छिन् ।


राजकुमारी माको र कोम्युरोको भेटघाट पाँचवर्ष पछिहले एक पार्टीमा एक रेष्टुरेन्टमा भएको थियो । दुवैले युनिभर्सिटी अफ टोक्योमा पढेका थिए । -एजेन्सी

 



Your Comment

थप समाचार

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

  • 2 hours ago
हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

देखासिकी के का लागि ?

  • 7 hours ago
देखासिकी के का लागि ?

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

  • 7 hours ago
पूर्वी अफगानिस्तानमा तालिबानसँगको झडपमा १२ जना प्रहरीको मृत्यु

गजनी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको प्रहरी चौकीमा गएराति रातभर भएको सुरक्षा कारबाहीका क्रममा १२ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

तातोहावाका कारण ६५ जनाको मृत्यु

तातोहावाका कारण ६५  जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । 

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

‘फुच्चे ब्रुस्ली’ सामाजिक सञ्जालमा भाइरल

एजेन्सी–बु्रस लिलाई नचिन्ने कमै होलान् । कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रस लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।