यी हुन् विश्वकै सबैभन्दा भ्रष्ट राष्ट्र प्रमुख, कति गरे त भ्रष्टचार ?

एजेन्सी–एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ ।

 

अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।

 

हामी यस्तो संसारमा बसेका छौ कि जहाँ सबैभन्दा ठुला भ्रष्ट राजनीतिज्ञहरु पनि छन् । शक्तिको आडमा डर, धम्की देखाएर कालो धन कमाउन चाहने राजनीतिज्ञहरुको ठूलै समूह छ ।

 

विश्वमा यस्ता भ्रष्टाचारको उदाहरण पनि छन, एक जनाले गरेको भ्रष्टाचार कुनै एउटा विकसित देशको एक वर्षको बजेट बराबर हुन आउँछ । ती त्यस्ता व्यक्तिगत भ्रष्टचारीहरु हुन्छन जसले देशको कानुनलाई ठाडै चुनौती दिएको हुन्छ ।


३० वर्षको राष्ट्रपति कार्यकालमा जोसेफ इस्ट्राडा (फिलिपिन्सका पुर्व राष्ट्रपति) नगरेको काम केही पनि छैन । हत्या हिसांलाई प्रश्रय दिएर अकुत सम्पत्ति आर्जन गर्न उनी खप्पिस थिए । उनी विश्वकै सबैभन्दा धेरै भ्रष्टचार गर्ने व्यक्तिको पहिलो सुचीमा पर्छन् ।

 

उनले व्यक्तिगत नै १५ देखि ३५ बिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको पुष्टि भएको थियो । लामो कार्यकालसम्म एकोहोरो भ्रष्टाचार गर्न सफल भएका उनलाई दुनियाँकै भ्रष्टमध्येको पहिलो सूचिमा राखिएको छ ।

 



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 1 minute ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 13 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 14 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ