विजय दशमी शुभकामना सांझका लागि चर्चित कलाकारहरु लण्डनमा

  • बुधबार, २८ भदौ, २०७४
  • 4 months ago
  • युके

लन्डन । विजय दशमीको उपलक्ष्यमा बेलायतमा आयोजना हुन लागेका कार्यक्रमका लागि चर्चित संगीतकार कालिप्रसाद बास्कोटा, गायक हेमन्त राना र ‘नायिका सुष्मा कार्की लन्डन आइपुगेका छन् ।

 

श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट यूकेले संयुक्त रुपमा आयोजना गर्न लागेको विजया दशमी शुभकामना सांझका लागि कलाकारत्रय मंगलबार सांझ लण्डन आइपुगेका हुन् ।

 

कलाकारहरु लण्डनको हिथ्रो विमानस्थल आइपुग्दा आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट यूकेका बीरेन खड्का, अनिल मल्ल, दिपक खड्का, अनिल आचार्य लगायतले स्वागत गरेका थिए । कलाकारलाई आयोजकले साउथ ह्यारोस्थित माया पबमा रात्रीभोजसहित स्वागत तथा सम्मान पनि गरेका थिए ।

 

नेपाल आइडलका निर्णायक समेत रहेका संगतिकार कालिप्रसाद बास्कोटा 'निर जहिले रिसाउने', 'पारी त्यो डांडामा हेर', 'लैजाउ घुमाउन मलाई ठमेल बजार' जस्ता हिट गीतका सर्जक संगीतकार हुन् ।

 

गायक हेमन्त राना सुन साईंली साईंली परदेशबाट म आउंला गीतका गायक हुन् भने नायिका सुष्मा कार्की ‘हट एण्ड बोल्ड’ मोडलका रुपमा चर्चित छन् ।

 


विजया दशमी शुभकामना सांझ बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुंदैछन । जसअनुसार यही शुक्रबार १५ सेप्टेम्बर 
सांझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको हयारो बरो फुटबल क्लव, २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने तय भइसकेको आयोजकले बताएका छन् ।

 



    Your Comment

    थप समाचार

    एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

    • 3 hours ago
    एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

    लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

    • 9 hours ago
    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

     काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

    अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

    • 9 hours ago
    अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

    काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

     काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

    जीवनशैली

    हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

    हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

    एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

    विचित्र विश्व

    पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

    पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

    एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।