भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख मृत अवस्थामा भेटिए

  • मंगलबार, २६ पुष, २०७३
  • 10 months ago
  • नेपाल

चितवन, पुस २६ । भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेका हुन् ।

 

रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र उनी भेटिएका थिए । शव आज बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

मृत्युको कारण खुल्न नसकेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनी छ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए । रासस



    Your Comment

    थप समाचार

    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    • 10 hours ago
    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    • 11 hours ago
    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    • 11 hours ago
    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    "वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

    बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

    जीवनशैली

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।