विद्रोहमा जाने कमल थापाको चेतावनी

फाइल तस्विर

काठमाडौं, चैत्र ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुहरुलाई विद्रोहको बाटोमा जान वाध्य नपार्न चेतावनी दिएका छन् ।

 

निर्वाचन आयोगले विधानमा उल्लेखित केही वाक्यांश संविधानसँग मेल नखाएको भन्दै हिन्दु राष्ट्र र राजसंस्था हटाएपछि अध्यक्ष थापाले ट्वीट गर्दै विचार स्वतन्त्रतालाई निषेध गर्न खोजिएको बताएका छन् ।

 

उनले् ट्वीटमा भनेका छन्, ‘बिचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होईन बिद्रोहको बाटो रोज्नु पर्ने हुन्छ । के हामीलाई त्यहि बाटो तर्फ धकेल्न खोजेको हो ?’

 

कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामा ‘‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न” र विधानको धारा पाँचमा ‘‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश उल्लेख छ । 


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    सैनिक विद्रोहमा लागेकाे भन्दै टर्की एयरलाइन्सद्वारा कर्मचारी बर्खास्त

    • 7 months ago
    सैनिक विद्रोहमा लागेकाे भन्दै टर्की एयरलाइन्सद्वारा कर्मचारी बर्खास्त

    इस्ताबुल । टर्की एयरलाइन्सले आफ्ना २ सय ११ जना कर्मचारीलाई सोमबार बर्खास्तगी गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा आावद्ध रहेको आशङ्कामा एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ ।

    धर्म परिवर्तन गराउनेविरुद्ध कमल थापाको चेतावनी

    • 8 months ago
    धर्म परिवर्तन गराउनेविरुद्ध कमल थापाको चेतावनी

    धनकुटा । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    के मा केन्द्रित हुँदैंछ उपप्रधानमन्त्री कमल थापाको चीन भ्रमण ?

    • 1 year ago
    के मा केन्द्रित हुँदैंछ उपप्रधानमन्त्री कमल थापाको चीन भ्रमण ?

    काठमाडौँ, पुस ८/मुलुकका सर्वोच्च कूटनीतिज्ञ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाको बुधबारदेखि प्रारम्भ हुने छ दिवसीय चीनको औपचारिक भ्रमण राष्ट्रको आर्थिक समृद्धि, पारस्परिक सहयोग विस्तार एवम

    hamropatro

    नेपाल

    प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

    प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

    काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

     

    नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

    जीवनशैली

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

    विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

    विचित्र विश्व

    तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

    तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

    ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।