'करिश्मा जतिसुकै सुन्दरी भएपनि मेरो लागि घरकी मुर्गी दाल बराबर' : बिनोद (भिडियो)

  • सोमबार, १ जेष्ठ, २०७४
  • 6 months ago
  • युके

लण्डन । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिश्माले आइतबारको निर्वाचनमा काठमाण्डौबाट भोट हाल्न नपाएपछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै सामाजिक संजालामै आक्रोश व्यक्त गरिन् ।

 

करिश्माको पतिप्रतिको आक्रोशबारे चर्चा, टिका टिप्पणी भइरहेका छन् । तर करिश्माका श्रीमान विनोदले भने करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्नो लागि घरकी मुर्गी दाल बराबर भएको बताएका छन् ।


केहि साता पहिले लण्डनमा छायांकन भएको कुशल श्रेष्ठको शो 'इन फोकस'मा बिनोदले दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने बताएका छन् ।

 

बिगत सम्झँदै बिनोदले करिश्मासँग विवाह पनि उनकै करकापले गर्दा बाध्यतामा परी आफनो परिवारको अनुमति बिना नै गर्नु परेको खुलासा गरेका छन् ।

 

एक-अर्का बीचको यिनै आरोप प्रत्यारोपबाट सजिलै अनुमान गर्न सकिन्छ की यी दुई बिचको सम्बन्ध धेरै बर्ष अघि नै चिसिएको छ ।

पूरा अन्तरवार्ता :

 



    Your Comment

    थप समाचार

    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    • 9 minutes ago
    मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

    यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    • 4 hours ago
    जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

    चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    • 4 hours ago
    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

    काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    जीवनशैली

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

    एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।