‘कौन बनेगा करोडपति’बाट अमिताभ बाहिरिने, को होलान् नयाँ होस्ट ?

मुम्बई । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ अहिलेसम्म अमिताभ बच्चनले होस्ट गर्दैआएका छन् तर अब भने उनी यो शो को हिस्सा नबन्ने भएका छन् ।

 

अबको दुई महिनापछि सुरु हुने ‘कौन बनेगा करोडपति’ ९ को होस्टलाई लिएर रणविर कपुरको नाम चर्चामा आएको छ । यो चर्चा तब सुरु भयो जब यो शोसँग अमिताभ बच्चनको कन्ट्याक्ट सकिएको थियो ।

 

हालैमा आएको एक मिडिया रिर्पोटका अनुसार शोको पुरै फम्र्याट नै बदलिन गइरहेको छ । यस सिजनमा अमिताभ बच्चनको सट्टामा कुनै महिलाले होस्ट गर्ने छिन् । अखबारको अनुसार शो का प्रोड्युसरहरुले अहिलेसम्म माधुुरी दिक्षित र ऐश्वर्या रायसँग सम्पर्क गरेका छन् ।

 

शो को प्रोड्युसरको प्रयास छ कि शोको फम्र्याट परिवर्तन र महिला होस्ट ल्याएम शोलाई सफलताको एक नयाँ उचाईमा पुर्याउन सकिन्छ । अहिलेसम्मको ८ सिजन मध्ये कुनै एक सिजनमा पनि कुनै महिलाले होस्ट गरेकी छैनन् ।



Your Comment

थप समाचार

मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

  • 9 minutes ago
मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

  • 4 hours ago
जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

  • 4 hours ago
नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


Loading...

भिडियो

hamropatro

नेपाल

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनशैली

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।