केन्याका एक व्यक्तिलाई आफ्नै लिंग अभिशाप बनेपछि...

एजेन्सी–केही व्यक्तिहरु आफ्नो लिंगको साइज ठुलो भएकै कारण भाग्यमानी ठान्छन् । तर, केन्याका एक व्यक्तिलाई यही कुरा अभिशाप भएको छ । उनी लिंग ठुलो भएकै कारण सेक्स गर्नबाट बञ्चित भएका छन् ।


२० वर्षीय सोरेन्स ओइटी ओपिया नाम गरेका यी युवाको लिंग सामान्य लिगभन्दा १० गुणा ठुलो रहेको छ । सानो छदाँ बुबाआमाको मृत्युपश्चात हजुरआमासँग बस्दै आइरहेका सोरेन्स हाल तनाबमा रहेका छन् ।


उनी जब १० वर्षको थिए तब उनको मेडिकल अप्रेशन भएको थियो । तर, केही समय पश्चात समस्या झन् बल्झिन पुग्यो । उनको लिंग झनै ठुलो भएर बढ्न थाल्यो । उनको लिंगमात्रै ठुलो भएन, उनको लिंगको स्वरुप नै बिग्रियो ।


यसै कारण उनले अब सेक्स गर्न सक्नेछैनन् । बिहे गरेर धेरै बच्चाहरु जन्माउने उनको सपना पुरा नहुने भएको छ । परिवारीक जीवनको सूरुवात गर्न चाहेका उनी लिंग ठुलो भएकै समस्या परेका हुन् ।
उनी काम गर्न पनि सक्दैनन् । लिंगकै कारण उनले स्कुल छोडेका थिए । उनलाई स्कुलमा अन्य विद्यार्थीहरुले गिज्याउन थालेपछि उनले स्ुकल छोड्न बाध्य भएका थिए ।


उनको परिवारले उपचारका लागि फण्ड कलेक्सन गर्ने काम थालेको छ । पुरै अफ्रिकामा उनको मात्र एउटा केश भएको बताइएको छ । एउटा अपत्यारिलो घटना भएका कारण उनको लागि फण्ड उठ्ने कुरामा परिवार विश्वस्त रहेको बताएका छन् ।

 



Your Comment

थप समाचार

बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

  • 10 minutes ago
बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

काठमाडौं, साउन ११ । कृषि क्षेत्रको लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु उत्पादन गर्दै आएको निम्बस कम्पनीले ‘शक्ति सहयोगी हात’ कार्यक्रम अन्तर्गत बर्डफ्लुबाट क्षति बेहोरेका कृषकलाई

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

  • 40 minutes ago
सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

२६ जना सैनिक मारिए

  • 49 minutes ago
२६ जना सैनिक मारिए

कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।



भिडियो

hamropatro

नेपाल

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।