अन्तर्राष्ट्रिय सहकारी एलायन्समा बडाल

  • सोमबार, २२ कार्तिक, २०७३
  • 1 year ago
  • अर्थ

काठमाडौँ । राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी एलायन्स, एसिया प्रशान्त क्षेत्र बोर्ड सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

 

एघार सदस्यीय पदका लागि हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम मितिसम्म ११ जनाको मात्र उम्मेदवारी परेपछि बडाल निर्विरोध हुनुभएका राष्ट्रिय सहकारी बोर्डका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले जानकारी दिए ।

 

यही कात्तिक ३० देखि आगामी मङ्सिर ४ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने एलायन्स, एसिया प्रशान्त क्षेत्रीय अधिवेशनमा निर्विरोध निर्वाचित बोर्ड सदस्यको घोषणा गरिने छ । बोर्ड सदस्यको पदावधि चार वर्षको रहने बताइएको छ । रासस



Your Comment

थप समाचार

राष्ट्रपतिदेखि सभामुखसम्मको भागवण्डा मिल्यो: कसलाई के–के ?

  • 12 seconds ago
राष्ट्रपतिदेखि सभामुखसम्मको भागवण्डा मिल्यो: कसलाई के–के ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राजकीय पदको भागबण्डा मिलेको छ । राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको हो । &n

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 11 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 17 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।