किमले अष्ट्रेलियालाई लेखेको पत्रमा ट्रम्पलाई धम्की

photo-source

सिड्नी । आणविक गतिविधीका कारण निकै आलोचना खेपिरहेका उत्तर कोरियाका शासक किम जोङ उनले अष्ट्रेलियाको सांसदलाई पत्र लेखेका छन् ।


उत्तर कोरियाको इन्डोनेसियास्थित दुतावासद्धारा अष्ट्रेलियाकाको संसदलाई लेखिएको खुला पत्रलाई उत्तर कोरियाका जनताले लेखेको खुला पत्र भनिएको छ ।

 

उक्त पत्रमा उत्तरले विश्वसमुदायको निन्दा गर्दै ट्रम्पले आफ्नो कार्यकालको सुरुवातदेखी नै उत्तर कोरियालाई धम्क्याएर जबरजस्ती अमेरिका पहिलो भन्ने सन्देश दिन खोजेको बताइएको छ ।

 

अष्ट्रेलियन संसदलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अमेरिकाले बढी नै गरेको भन्दै सम्झाइदिन आग्रह गरिएको छ ।

 

पत्रमा भनिएको छ, ‘अमेरिकाले संयुक्त राष्ट्रसंघलाई नै प्रभावमा पारेर उत्तर कोरियाविरुद्ध नाकाबन्दि लगाएको छ । यो अन्तर्राष्ट्रिय नियम र सन्धी विरुद्ध छ । अमेरिकाले यदि उत्तरलाई घुँडा टेकाएरै छाड्छु भन्ने दम्भ बोकेको छ भने यो महाभुल हुनेछ । ट्रम्पले प्रशासन सम्हालेदेखी उनको गतिविधीले यस्तै देखाइरहेको छ ।’

 

उत्तरको यो आग्रहलाई नाकाबन्दिको प्रभावको रुपमा व्याख्या गरिएको छ । अष्ट्रेलियाका नेताहरुले यसलाई विश्वसमुदायले शान्तिको पक्षमा गरेको कदमको सकरात्मक प्रभाव परेको रुपमा अथ्र्याएको छ ।

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।