दिल्लीबाट महराले ल्याएको सन्देशले सत्तापक्षमा छटपटी बढ्यो

काठमाडौं, साउन १ । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दिल्लीभ्रमणबाट फर्किएलगत्तै सत्तापक्षमा छटपटी बढेको छ । महराले दिल्लीबाट जसरी पनि संविधान संशोधन गर्नैपर्ने सन्देश ल्याएपछि सत्तापक्षमा छटपटी बढेको हो ।

महराले दिल्लीबाट संविधान संशोधनबिना कुनै पनि हालतमा दुई नम्बर प्रदेश र प्रदेश तहको निर्वाचन नगर्न निर्देशनसहितको सन्देश ल्याएपछि सरकारलाई निकै अप्ठेरो परेको बुझिएको छ । संविधान संशोधनका लागि कुनै पनि हालतमा दुई तिहाई नपुग्ने र चुनाव गर्नैपर्ने संवैधानिक बाध्यताका कारण सरकारलाई छटपटी बढेको हो ।

दिल्ली बसाई क्रममा महरालाई भारतीय संस्थापनले संविधान संशोधन नगरी चुनाव नगर्न र स्थानीय तहको २ नम्बर प्रदेशमा बाँकी राखिएको चुनाव पनि नगर्न निर्देशन बताइएको छ ।

महराले पनि काठमाडौं अवतरण गर्नेवित्तिकै संविधान संशोधनबिना निर्वाचन असम्भव भएको प्रतिक्रिया दिएका थिए ।

Your Comment

थप समाचार

बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

  • 9 hours ago
बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

एनआरएनए यूकेमा चुनावी सरगर्मी

  • 11 hours ago
एनआरएनए यूकेमा चुनावी सरगर्मी

अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

  • 12 hours ago
प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

भिडियो

hamropatro

नेपाल

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।