एथ्लेटिको मड्रिडले सेभिल्लालाई हरायो, कस्तो भयो ला लिगाको अन्य खेल ?

  • सोमबार, ७ चैत, २०७३
  • 1 month ago
  • खेल

काठमाडौं, चैत ७ । ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई ३–१ गोलले हराएको छ ।

 

एथ्लेटिको लागि ३७ औं मिनेटमा गुडिन, ६१ औं मिनेटमा ग्रिजम्यान तथा ७७ औं मिनेटमा कोकेले गोल गरेका हुन् । सेभिल्लाको लागि ८५ औं मिनेटमा सान्त्वना गोल कोरियाले गरे ।

 

त्यस्तै अन्य खेलहरुमा सेल्टा भिगोले डिर्पोटिभो ला कोरुनालाई १–० गोलले, रियल बेटिसले ओसासुनालाई २–० गोलले, आलाभेजले रियल सोसिडाडलाई १–० गोलले, स्र्पोटिङ गिजोनले ग्रानाडालाई ३–१ गोलले हरायो भने लेगानेस र मालागाबिचको खेल गोलरहित बराबरीमा टुङ्गिियो ।

 

 

खेलसँगै बार्सिलोनाले रियल मड्रिडको अग्रताको दुरी झारेको छ । रियलको २७ खेलबाट ६५ अंक छ भने बार्सिलोनाको २८ खेलबाट ६३ अंक रहेको छ । तेस्रो स्थानमा रहेको सेभिल्लाले एथ्लेटिको मड्रिडसँग हारेपछि उसको ५७ अंक मात्रै रहेको छ । चौथो स्थानको एथ्लेटिको मड्रिडको ५५ अंक रहेको छ ।

 



Your Comment

Loading...

भिडियो


Related Post

नयाँ लाइनअपमा बार्सिलोनाले सेभिल्लालाई हरायो, रियल मड्रिडमाथि दबाब कायमै

  • 3 weeks ago
नयाँ लाइनअपमा बार्सिलोनाले सेभिल्लालाई हरायो, रियल मड्रिडमाथि दबाब कायमै

काठमाडौं, चैत २४ । बिहीबार बिहान सम्पन्न ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले सेभिल्लालाई हराएको छ ।

एथ्लेटिको मड्रिडको सामु कमजोर देखियो बार्यन म्युनिख

  • 7 months ago
एथ्लेटिको मड्रिडको सामु कमजोर देखियो बार्यन म्युनिख

बुधबार राति भएको च्याम्पियन्स लिग खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जर्मन जायन्ट बार्यन म्युनिखलाई १–० गोलले पराजित गरेको छ । पहिलो हाफमा एथ्लेटिको मड्रिड अग्रता लिएको थियो ।

स्पेनिस लिगमा बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिडले गरे गोलको वर्षा

  • 6 months ago
स्पेनिस लिगमा बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिडले गरे गोलको वर्षा

शनिबार राति भएको स्पेनिस लिगमा एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोनाले गोलको वर्षा गरेका छन् । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा ग्रानाडामाथि ७–१ गोलको जित हात पारेको छ । खेलमा कारासकोले ३४,

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।