अमेरिकाको व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुक छिरेपछि...

एजेन्सी । नेपालको विमानस्थलको सुरक्षाको विषयलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको छ ।

 

पछिल्लो समय ३३ किलो सुन र नेपाल एयरलाइन्स्का पाइलटकै साथबाट ठूलो मात्रामा अवैध डलर बरामद गरिएपछि विमानस्थलको सुरक्षा व्यवस्था कति फितलो रहेछ भन्ने प्रष्ट भएको छ ।

 

तर नेपाल मात्र होइन, विकशित देश अमेरिकामा पनि विमानस्थलको सुरक्षा प्रवन्ध फितलो हुँदा विमानस्थलबाट पेस्तोल सहित एक पुरुष पास भएपछि त्यहाँकाे सुरक्षा प्रवन्धकाे विषयलार्इ लिएर प्रश्न उठेकाे छ ।  यो समाचार सार्वजनिक भएपछि अमेरिकामा प्रहरी प्रशासनको कडा आलोचना भएको छ ।

 

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा एक पुरुषले आफ्नो ह्याण्ड ब्यागमा पेस्तोल सहित यात्रा गरेका थिए । उनले करिब सबै तहको सुरक्षा जाँच पनि गरेका थिए । तर सुरक्षा जाँचका लागि बसेको सुरक्षाकर्मीहरुको लार्पवाहीका कारण ती पुरुष पेस्तोल सहित सुरक्षा जाँच पास गर्न सफल भएका थिए ।

 

पेस्तोल सहित ढोका नम्बर ६६ मा पुगेका ति व्यक्तीले सुरक्षाकर्मीहरुलाई असहयोग गरेपछि मात्र उनीसँग हतियार रहेको खुलेको थियाे ।

 

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।



Your Comment

थप समाचार

हरेक दिन बियर पिउन बारमा जाने अनौठो जिराफ

  • 2 minutes ago
हरेक दिन बियर पिउन बारमा जाने अनौठो जिराफ

मदिराका सौखिन मानिसहरु प्रायजसो मदिरा पिउन बारमा जान मन पराँउछन् । तर, यदि कुनै जनावरले पनि यस्तै गर्छ भने तपाई यसलाई के भन्नु हुन्छ? 

बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

  • 16 minutes ago
बलिउडमा पाइला टेक्नुअघि वेटर देखि कुल्ली कामसम्म गरे यी स्टारले

बलिउड फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले उनीहरु बलि

संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

  • 41 minutes ago
संसदमा केपी ओलीले भने– तेस्रो देशको नागरिक दोस्रो देशलाई बुझाउने व्यवस्था हुन सक्दैन, प्रधानमन्त्रीज्यू भारतसँग त्यस्तो सम्झौता नगर्नुहोला

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा छलफल गर्दै भारतसँग हुन लागेको सुपुर्दगी सन्धी गर्दा विचार पुर्याउनुपर्ने बताएका छन्


Loading...

भिडियो

hamropatro

नेपाल

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

मतदाता नामावली थप अभियानबाट कास्कीमा ३९ हजार मतदाता थपिए

पोखरा, भदौ ६। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

जीवनशैली

हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

हातको औंलाले बताउँछ मानिसको चरित्र, को कस्तो ?

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।