सिरहामा प्रचण्ड जिताएकै शैलीमा रेणुलाई जिताउने डिजाइन, बिहानैदेखि मतपरिणाम समेत गोप्य

काठमाडौं, जेठ ४ । प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई चितवनको मेयरमा जिताउन अनेक हतकण्डा अपनाइएको बुझिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–२मा हारेका प्रचण्डलाई जबरजस्त जिताएकै शैलीमा रेणुलाई जिताउन लागेको शंका धेरैले गरेका छन् ।

 

कांग्रेस र माओवादीबीच चुनावी तालमेल भए पनि मतदाताले उम्मेदवारबिनाको रुख चिह्नमा हालेको मत पनि जोडेर रेणुलाई जिताउन डिजाइन बनेको स्रोतको दाबी छ । अहिले त्यस्ता मतलाई गोप्य राखिएको र पछि एकैचोटि जोडेर सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।

 

त्यस्तै छिटोछिटो मत परिणाम सार्वजनिक गर्दा रेणुको पक्षमा मनलाग्दी बढाएको मत नागरिकले थाहा पाउने भएपछि मतपरिणाम समेत गोप्य राखिएको छ ।

 

पहिला घण्टैपिच्छे मतपरिणाम सार्वजनिक गरे पनि बिहीबार दिनभरीजसो मतपरिणाम सार्वजनिक गरिएको छैन । जसकारण सञ्चारकर्मीहरु समेत आक्रोशित भएका छन् । बिहान ९ बजेपछि एकपटक पनि परिणाम सार्वजनकि भएको छैन ।


बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्।

यो पनि हेर्नुहोस्
पुतलीबजारमा नेपालकै दोस्रो महिला नगर प्रमुखका रुपमा सिमा क्षेत्री विजयी, को हुन् क्षेत्री ?

 

 

 



Your Comment

Related Post

सिरहामा थप २६ एचआइभी सङ्क्रमित भेटियो

  • 9 months ago
सिरहामा थप २६ एचआइभी सङ्क्रमित भेटियो

लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो ।

सिरहामा मातृ तथा शिशु मृत्युदर शुन्यमा झर्यो

  • 8 months ago
सिरहामा मातृ तथा शिशु मृत्युदर शुन्यमा झर्यो

लहान, भदौ । सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला

वीरेन्द्रको शालिक सरकारले छापामार शैलीमा हटायो, नेपालगन्जमा सुरक्षा सर्तकता बढाइयो

  • 8 months ago
वीरेन्द्रको शालिक सरकारले छापामार शैलीमा हटायो, नेपालगन्जमा सुरक्षा सर्तकता बढाइयो

नेपालगञ्ज-नेपालगञ्जस्थित धम्बोझीमा रहेको वीरेन्द्र चोकमा बिहिबार हिन्दुवादी र राजावादीहरूले  राखेको स्वर्गीय पूर्वराजा वीरेन्द्रको शालिक मध्यरातमा छापामार शैलीमा ह


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।