तिव्र दबावपछि चितवनको नयाँ नतिजा आयो, रेणुभन्दा देवी २ हजार मतले अगाडि

  • बिहीबार, ४ जेष्ठ, २०७४
  • 2 months ago
  • नेपाल

चितवन, जेठ ४ । तिव्र बिबादपछि बिहीबार साँझ साडे ६ बजे चितवनको नयाँ मतपरिणाम सार्वजनिक भएको छ । ताजा नतिजा अनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ९ हजार २ सय १२ मत पाएका छन् भने कांग्रेस–माओवादीबाट संयुक्त उम्मेदवारी दिएकी रेणु दाहालले ७ हजार ४ सय ४३ मत पाएकी छन् ।

त्यस्तै उपमेयरकी उम्मेदवार दव्या आचार्यले ७९६४ मत पाएकी छन् भने पार्वती शाहले ८६५६ मत पाएकी छन् ।

मतपरिणाम ढिलो मात्रै सार्वजनिक गरेको भन्दै चितवनको पत्रकारहरुले आन्दोलन समेत गरेका थिए ।

Your Comment

थप समाचार

धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

  • 7 minutes ago
धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

वेल्थ इन्साइटको सीएनएनमा छापिएको रिपोर्ट अनुसार फ्रान्ससँग जोडिएको मोनाको शहरमा विश्वमा सबैभन्दा धेरै करोडपति मानिसहरु बस्छन् ।

यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

  • 24 minutes ago
यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

  • 34 minutes ago
भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

भिडियो

hamropatro

नेपाल

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

जीवनशैली