हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

  • शुक्रबार, २७ फागुन, २०७३
  • 1 month ago
  • नेपाल

काठमाडौं, फागुन २८ । सरकारले स्थानीय तहको संरचना राजपत्रका प्रकाशित गरेसँगै पुरानो संरचनाको गाउँ विकास समिति र नगरपालिकाहरु विघटन भएका छन् । अब स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएको छ ।


साविकका गाविसहरु वडा कार्यलयमा रुपान्तरण भएका छन् । अब ७४४ वटा स्थानीय तहको संरचना आजैबाट कार्यन्वयनमा आएको छ ।


उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेर गाविसहरु विघटन भएको र ७४४ वटा स्थानीय तह आजैबाट कार्यन्वयनमा आएको घोषणा गरेका छन् ।


स्थानीय तहको कार्यन्वयनसँगै तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो यो विवरणमा हेर्नुहोस्-

 

 

 

सम्बन्धित समाचार

यस्ता छन गाउँपालिकाकाे अधिकार क्षेत्र

देशभरका गाविस विघटन, ७४४ स्थानीय तह कार्यन्वयन

 



Your Comment

Loading...

भिडियो


Related Post

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

  • 1 month ago
गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

काठमाडौं, चैत्र १ । सरकारले गत शुक्रबारबाट ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । यसअघि स्थानीय निकायको रुपमा रहेका गाउँ विकास समिति र नगरपालिकाहरु स्थानीय तहको र

अब कपिलवस्तुमा पाँच नगरपालिका र ६ गाउँपालिका, कुन ठाउँ कुन पालिकामा ?

  • 5 months ago
अब कपिलवस्तुमा पाँच नगरपालिका र ६ गाउँपालिका, कुन ठाउँ कुन पालिकामा ?

कपिलवस्तु । कपिलवस्तुमा पाँचवटा नगरपालिका र ६ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्वद

यी मानिसको छन् ८०० बच्चा, प्रत्येक हप्ता बन्छन् एक नयाँ बच्चाको पिता !

  • 3 months ago
यी मानिसको छन् ८०० बच्चा, प्रत्येक हप्ता बन्छन् एक नयाँ बच्चाको पिता !

एक मानिसको ८०० बच्चा कसरी हुनसक्छ ? हरेक हप्ता कसरी कसरी पिता बन्न सक्छ ? यो कुरा सुनेर तपाई अचम्ममा पर्नुभयो होला ? कुरा यस्तो रहेको छ ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।