विवाह गरेको केही समय नबित्दै डिभोर्स गरेका बलिउड सेलिब्रिटीहरु

बलिउड–बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् जसको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरुको सम्बन्ध जोडिदाँको उत्साह केही छिनमा नै हराएको थियो । उनीहरुले परिवारलाई समेत तनाव दिए ।

 

आउनुहोस् हेरौ बलिउडका केही यस्ता जोडीहरु जसको वैवाहिक सम्बन्ध छोटो समयमा नै अन्त्य भयो ।


१. मल्लिका शेरावत र करन सिंह गिल


मल्लिका शेरावतले पाइलट करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको विषयलाई उनले अस्विकार गरिन् । उनले विवाह गरेको एक वर्षमा नै टुगिंएको थियो ।


२. अनुराग कश्यप र कल्कि कोचलिन


सन् २०११ मा निर्देशक अनुराग कश्यप र अभिनेत्री कल्कि कोचलिनको विवाह भएको थियो । तर, सन् २०१३ मा उनीहरुले डिभोर्स गर्ने निर्णय लिएका थिए ।


३. करन सिंह ग्रोवर र श्रद्धा निगम


श्रद्धाको विवाह करन सिंह ग्रोवरसँग भएको थियो । तर, १० महिना नपुग्दै उनीहरुको वैवाहिक सम्बन्धको अन्त्य भएको थियो ।


उनले १० महिनापछि जेनिफर विगेटसँग विवाह गरेका थिए । दुईवर्षको सम्बन्ध पछि उनीहरुको पनि डिभोर्स भएको थियो ।


४. पुल्कित सम्राट र श्वेता रोहिरा


सन् २०१४ मा पुलकित सम्राट र श्वेता रोहिराको विवाह भएको थियो । पुलकित र यामी गौतमको अफयेरको हल्ला चलेपछि उनीहरुको डिभोर्स भएको थियो ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 2 hours ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि