पत्निले नामर्द भनेपछि ...

प्रतिकात्मक तस्विर

नयाँ दिल्ली । पूर्वीय समाजमा पुरुषलाई मर्दका नामले पनि सम्बोधन गरिन्छ ।

 

तर यदि सोही पुरुष जातीलाई होच्यानुपर्यो भने नामर्द भनेर पनि बोलाइन्छ । खासमा पुरुषहरुमा कुनै पनि किसिमको अक्षमता भयो भने उसलाई नामर्द भनेर बोलाउने गरिन्छ ।

 

यता पुरुषहरु पनि नामर्द शब्दले आफ्नो ठूलै बेइजती भएको ठान्छन् । यस्तै भएको छ भारतमा ।

 

भारतमा एक युवकले पानीट्यांकीमा चढेर आत्महत्या गर्ने धम्की दिएका छन् । कोलकोताको गायत्रीपुरम निवासी अरुण राव कलेक्ट्रेट परिसरमा रहेको पानीटंकीमा चढेका थिए । उनले आफ्नी श्रीमती र ससुराले आफुलाई सँधै नामर्द भनेर बेइजत गर्ने गरेको भन्दै आत्महत्याको धम्की दिएका थिए ।

 

त्यसपछि उनलाई स्थानीयहरुले सम्झाई बुझाई गरेर तल झारेका थिए ।

 

उनको विवाह भएको नौ वर्ष भइसक्दापनि बच्चा पाउन नसकेपछि उनलाई श्रीमती र ससुरालीले नामर्द भन्दै आएका थिए ।

 



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    सांसद रुक्मिणी चौधरीले सरकारलाई ‘नामर्द’ भनेपछि...

    • 3 months ago
    सांसद रुक्मिणी चौधरीले सरकारलाई ‘नामर्द’ भनेपछि...

    काठमाडौं, पुस २४ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष रुक्मिणी चौधरीले सरकार ‘नामर्द’ भएको कारण संविधान संशोधन प्रस्ताव संसदमा पेश हुन नसके

    ‘नामर्द’ले जन्माएको अपराध

    • 2 months ago
    ‘नामर्द’ले जन्माएको अपराध

    सिन्धुपाल्चोक, माघ २६ । ‘म कक्षा १० मा पढ्छु । केटी ६ कक्षामा पढछिन् । स्कुल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् ।

    अब पतिले इच्छाविपरित याैनसम्पर्क गरेमा पत्निले सम्बन्ध विच्छेद गर्नसक्ने

    • 1 year ago
    अब पतिले इच्छाविपरित याैनसम्पर्क गरेमा पत्निले सम्बन्ध विच्छेद गर्नसक्ने

    काठमाडाैं । प्रस्तावित देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको छ ।

    hamropatro


    जीवनशैली

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

    विचित्र विश्व

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।