मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोधन नगरेपछि जनयुद्धको  घोषणा गरिएको थियो ।

 

वि.सं. २०५२ साल फागुन १ मा विद्रोह गर्दै जनयुद्धको घोषणा गरेर भूमिगत भएका प्रचण्ड करिब ०७४ फागुन १ सम्ममा पार्टी एकता भइसक्ने आधार बनाइएरहेका छन् । सिंगो नेपाललाई नेतृत्व गर्ने एकीकृत कम्युनिष्ट पार्टीको खाका कोरिरहेका छन् ।

 

कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

 

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् । प्रचण्डले अब केपी ओलीसँग मिलेर देश कसरि अगाडी बढाउँछन् त्यो भने हेर्न बाँकी छ ।

 

तस्विरमा हेनुहोस माओवादी जनयुद्धका दुर्लभ फोटोहरु :

 

२०६१ सालमा रोल्पाको थवाङमा 

 

सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु

 

२०६१ सालमा भारतबाट फर्कने क्रममा रोल्पाको झेनाममा

 

युद्द मैदानमा जाँदै लडाकुहरु 

 

२०५८ मा रोल्पाको कुरेलीमा बाबुराम भट्टराई र रामबहादुर थापासहित दाहाल । त्यस बेला तत्कालिन प्रधानमन्त्रीले उनको टाउकोको मोल ५० लाख तोकेका थिए ।

 

२०५९ सालमा दोस्रो वार्ताका क्रममा डा बाबुराम भट्टराई, राम बहादुर थापा बादल, देब गुरुङ र टोली

 

युद्द मैदानमा जाँदै लडाकुहरु

 

सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु

 

२०५९ सालमा दोस्रो वार्ताका क्रममा डा बाबुराम भट्टराई, राम बहादुर थापा बादल, देब गुरुङ र टोली

 

प्रचण्ड र बाबुराम युद्ध मैदानमा

 

२०६३ मा माअाेवादीले काठमाडाैंमा गरेकाे पहिलाे अामसभा

 

२०६३ मंसिरमा बर्हत शान्ति सम्झौतापछि हात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल

 

तस्बिरहरु: कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु- १ पुस्तकबाट साभार



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 2 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 8 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 17 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।