विवाहका लागि बेहुला नै नपाएपछि यस्तो गर्न थाले युवतीहरु

सीरिया एउटा इस्लामिक देश हो । यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ । धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् । देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् ।

 

यसका कारण युवाहरुको संकट परेको छ भने युवतीहरुको संख्या अधिक भएको छ ।


इस्लाममा समलैंगिता विवाहलाई मान्यता छैन । यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ ।

 

विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुनुपर्ने नियम रहेको छ । यसैका कारण पनि धेरै युवाहरु मारिने वा देश नै छोडेर भाग्ने गरेका हुन् ।

 


युवाहरु नभएपछि सीरियामा ठुलो समस्या देखिन थालेको छ । विदेशीसँग विवाह गरेर देश नै छाड्ने युवती तथा महिलाहरुको संख्या पनि उच्च रहेको छ ।


देशकै युवाहरुसँग विवाह भएपनि उनीहरुलाई देश छोड्न महिला तथा युवतीहरु प्रेरित गर्ने गरेका छन् । जब उनीहरुको श्रीमान् देशबाहिर पुग्न सफल हुन्छन् तब महिलाहरु आफ्ना बच्चा लिएर श्रीमान् भएको ठाउँमा जान सीरिया सरकारले अनुमति दिने गरेको छ ।


विदेशीसँग विवाह गर्न सीरियामा कुनै रोकतोक छैन ।

 



Your Comment

थप समाचार

कांग्रेसले गर्‍याे सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने संकेत

  • 2 seconds ago
कांग्रेसले गर्‍याे सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने संकेत

काठमाण्डौ । नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै अागामी दिनमा सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने संकेत

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

  • 8 minutes ago
पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 17 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्


Loading...

भिडियो

hamropatro

नेपाल

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि