युवतीहरु विवाह लागि पुरुषहरुको खोजी गरिरहेका छन्

एजेन्सी । ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ । यस गाउँमा सुन्दर युवतीहरुको संख्या उल्लेख्य रहेको छ ।

 

यहाँका युवतीहरु विवाह लागि पुरुषहरुको खोजी गरिरहेका छन् । करीब ६०० को संख्यामा रहेका युवतीहरुलाई विवाहका लागि अविवाहित पुरुष पाउन निकै मुस्किल परेको छ । विवाहका लागि पुरुषहरुको खोज भने जारी रहेको छ ।


गाउँका युवतीहरुको उमेर २० देखि ३५ भित्र रहेको छ । यस गाउँमा बस्दै आइरहेकी नेल्मा फर्काडिसका अनुसार यस गाउँमा विवाहित पुरुष कि त नातेदार पुरुषमात्र छन् । गाउँमा रहेका युवतीहरु आफ्नो हुनेवाला दुलाहा सपना देख्ने गर्छन् ।

 

तर, विवाहका लागि उनीहरु गाउँ छोड्ने पक्षमा भने छैनन् । उनीहरु विवाह पश्चात पनि त्यही बस्न चाहान्छन् । युवतीहरु चाहान्छन् कि विवाह पश्चात उनीहरुका पुरुष पनि उनीहरुसँगै सोही गाउँमा बसुन् ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।