प्रत्येक बिहान खाली पेटमा मेथीपानी खानुहोस्, यस्ता छन् ५ फाइदा

मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

 

तर, के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ?


यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ ।

 

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा


१. एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।


२. सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ ।


३. जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।


४. उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी ह्ुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।


५. कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।



Your Comment

थप समाचार

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

  • 27 minutes ago
सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

२६ जना सैनिक मारिए

  • 36 minutes ago
२६ जना सैनिक मारिए

कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।

देउवाले गरे मन्त्रिमण्डल विस्तार

  • 1 hour ago
देउवाले गरे मन्त्रिमण्डल विस्तार

काठमाडौं, साउन ११ । प्रधानमन्त्री निर्वाचित भएको करिब दुई महिनापछि शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन् । बुधबार विस्तार भएसँग मन्त्रिपरिषद् २७ सदस्यीय भएको छ ।   प



भिडियो

hamropatro

नेपाल

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।