भरतपुरमा एमालेका देवीलाई रेणुले पछि पारिन् (सबै महानगरको पछिल्लो अपडेट)

काठमाडौं, जेठ ५ । बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना जारी रहेको छ । हालसम्मको मत परिणाम अनुसार प्रचण्ड पुत्री रेणु दाहाल उठेको भरतपुरमहानगरमा रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पछि पारेकी छिन् । रेणुले हालसम्म ११९८५ मत पाइसकेकी छिन् भने उनी भन्दा पछि रहेका एमालेका देवी ज्ञवालीले ११९०२ मत पाएका छन् । यसअघि रेणु धेरै मतले पछाडी परेकी थिइन् । 

 

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका बिद्यासुन्दर शाक्यले अग्रता लिएका छन् । उनको १०४१७ मत रहेको छ । नेपाली कांग्रेसका राजुराम जोशीको ६७७४ मत रहेको छ । माओबादी केन्द्रका सर्वोत्तम डंगोलको १११४ मत, साझा पार्टीका किशोर थापाको ३१७१ मत तथा विवेकशील नेपालीका रञ्जु दर्शनाको ४००३ मत रहेको छ ।

 

त्यस्तै, ललितपुर महानगरपालिकामा हालसम्म एमालेको हरिकृष्ण व्यञ्जनकारले १३२१६ मत ल्याएका छन् । नेपाली कांग्रेसका चिरीबाबु महर्जनको १५०४१, माओबादी केन्द्रका दिनेश महर्जनको १३५२ मत, नयाँ शक्तीका मदन महर्जनको १०८ तथा साझा पार्टीका रमेश महर्जनको ६८९३ मत रहेको छ ।

 

पोखरा लेखनाथ महानगरपालिकामा झिनो मतले एमालेले नै अग्रता लिएको छ । एमालेका मानबहादुर जिसीको १३००९ मत, कांग्रेसका रामजी कुँबरको १२८९१ मत रहेको छ ।

 



Your Comment

थप समाचार

अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

  • 17 minutes ago
अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • 23 minutes ago
त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

अर्नाको स्वास्थ्य नाजुक

  • 32 minutes ago
अर्नाको स्वास्थ्य नाजुक

चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ