पचास दिनभित्र एक लाख उद्यमी तयार पार्छौं: उद्योगमन्त्री

  • शुक्रबार, ६ फागुन, २०७३
  • 7 months ago
  • अर्थ
तस्वीरः रासस

धुलिखेल, फागुन ६ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र एक लाख उद्यमी तयार पार्ने बताएका छन् । 

 

शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताएका हुन ।

 

“उद्यम दर्ता गर्नेका लागि सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्छ,” उनले भने । रासस



Your Comment

थप समाचार

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

  • 11 minutes ago
मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रि

सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

  • 14 minutes ago
सराङगकोटी एनआरएन यूकेको प्रवक्ता

एनआरएन यूकेले रमेश सराङगकोटीलाई प्रवक्ता नियुक्त गरेको छ ।

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

  • 4 hours ago
होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

होस् गर्नुस्, दशैँको मौका छोपी बढी भाडा लिए हुन्छ यस्तो कडा कारवाही

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

जीवनशैली

महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

 महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ