दिनमा कति घण्टा मोबाइल चलाउनुहुन्छ ? होस् गर्नुहोस्

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको एउटा विश्वविद्यालयका अनुसन्धानकर्ताले स्मार्टफोनमा जति समय बिताइन्छ त्यसले एकोहोरो हुने र आत्महत्याका लागि प्रेरित गर्ने निष्कर्ष निकालेकाे छ ।

 

अनुसन्धानकर्ता थोमस जाइरनका अनुसार स्क्रिन हेर्ने र अत्यधिक समय विताउने एकोहोरो पन आउने र आत्महत्याको सोच आउने भएको पाएका र यस्तो सोच आउनु चिन्ताजनक हो ।


थोमसले भनेका छन्,‘अभिभावकले यसमा विचार गर्नुपर्छ । शोधमा यस्ता इलेक्ट्रिक स्क्रिन भएका तथा स्मार्टफोनमा दिनमा ५ घन्टा विताउने ४८ प्रतिशतमा यस्तो असर देखिएको छ । यसका अलाबा १ घन्टा र त्यसको आसपासमा प्रयोग गर्ने २८ प्रतिशतमा यो समस्या देखिएको छ ।’


यो अध्ययन जर्नल क्लिनिकल सोइकोलोजी साइन्समा प्रकाशित भएको छ । अमेरिका सेन्टर फर डिजीज कन्ट्रोल इन्ड प्रिवेन्सनका अनुसार २०१० पछि १३ र १८ को बीचका उमेर समुहमा यहि कारण आश्चर्यजनक हिसावले आत्महत्याको दर बढेको छ । आत्महत्या गर्नेमा धेरै किशोरी छन् ।


पछिल्लो समय आत्महत्याको संख्या बढ्दै गएपछि उनीहरुले किशोरहरुमा अध्ययन गरेका थिए । यो समस्या बेलैमा समाधान नगरिएमा ठुलो समस्या आउन सक्ने उनीहरुको निष्कर्ष रहेको छ ।

 

 



Your Comment

थप समाचार

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 3 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 37 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 40 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।