बाँदर पनि डाइटिङमा ?

एजेन्सी । मानिसहरु स्वस्थ जिवनशैली अपनाउन डाइटिङ गर्ने गर्दछन् । मानिसबाहेक अन्य जनावरहरुले पनि डाइटिङ गरेको समाचारले तपाईंलाई अचम्मित तुल्याउनसक्छ ।

 

हो यस्तै भएको छ थाइल्याण्डमा । पर्यटकीय शहर थाइल्याण्डको व्यस्त बजार नजिकै एउटा घैंटे बाँदरले जनावर अधिकारकर्मीहरुको ध्यान तान्यो ।

 

बाँदर निकै मोटो देखेपछि अधिकारकर्मीहरुले उक्त बाँदरको उद्धार गरे र स्वास्थ्य परीक्षण गरियो । उपचारका क्रममा उक्त बाँदर सामान्यभन्दा बढी तौलको भएको पाइएपछि उक्त बाँदरलाई हाल फ्याट क्याम्पमा हालिएको छ । सो मोटे बाँदरलाई कडा डाइटिङमा राखिएको छ भने व्यायमका लागि अन्य जनावरहरुसँग दौडिन लगाइने गरेको छ ।

 

अचम्मको कुरा के छ भने उक्त बाँदरलाई अंकल फ्याट्टीको नामले चिनिन्थ्यो । यसको ठूलो भुँडीमुनी विभिन्न खानेृकुरा लुकेको हुनाले बच्चा बाँदरहरु यसको वरिपरी झुम्मिन्थे ।



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 6 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।