बाँदरकै कारण युवतीहरुले विवाह गर्न पाएनन्

एजेन्सी । सुन्दा अचम्म लाग्नसक्छ तर एउटा गाउँमा बादरका कारण युवतीले विवाह गर्न पाएका छैनन् ।


बालीनाली खाएर हैरान पारेको बाँदरहरुले विवाह नै रोकिदिएका छन् ।

 

घटना हो भारत स्थिति बिहारको । बाँदर आतंकाका कारण मानिसहरु ठाउँ छाडि भाग्न बाध्य भएका छन् । बाँदरकै कारण उक्त गाउँका बिहे गर्ने उमेरका कन्याहरुले बिहे गर्न पाएका छैनन् ।

 

रतनपुर गाउँ बाँदर आतंकले पीडित छ । बाँदरका कारण यो गाउँ यति कुख्यात भैसकेको छ कि त्यहाँ जन्ती गएमा जिउँदै फर्किने हल्ला व्यापक चलेृको छ ।


जसका कारण उक्त गाउँका कन्याहरुलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट गर्दैनन् । गाउँमा अविवाहित युवतीहरुको संख्या बढिरहेको छ ।


बाँदरको कब्जामा गाउँ परेको भन्दै मानिसहरु उक्त स्थानमा सम्बन्ध बनाउन समेत डराउँछन् ।

 

बाँदरले आक्रमण गरी मार्छ भन्ने डर छ उनीहरुमा ।रतनपुरमा सात वर्षअघि भएको घटनापछि यस्तो भएको रहेछ । एउटा घरमा धुमधामसँग व्याण्ड बाजा सहित बिहे चलिरहेको थियो । जन्तीहरु मज्जाले नाचगान गरिरहेका थिए ।

 

एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गर्यो । पहिले त जन्तीले बाँदर लखेट्ने कोसिस गरे, तर जब बाँदरहरु बढी आक्रामक बने तब जन्तीहरुले नै ज्यान जोगाउन यत्रतत्र भाग्न थाले ।

 

यस गाउँका मानिसहरु बाँदरका कारण आक्रान्त बनेका छन् । उनीहरु यस समस्याबाट बाहिर आउन चाहे पनि कुनै उपायले काम गरिरहेको छैन ।

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।