राष्ट्र र राष्ट्रियताका लागि सिड्नीमा एक उत्प्रेणात्मक कार्यक्रम हुने

सिड्नी । सकारात्मक जीवन, राष्ट्र, राष्ट्रियता र स्वाभिमान जागरणका लागि सिड्नीमा एक भव्य उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ ।

 

जहाँ नेपालका पूर्व मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्यायधिश खिलराज रेग्मि, विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा), संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया, नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने छ ।

 


कार्यक्रम विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुतिमा १७ फेब्रअरि २०१८ आईतबार ११ः३० बजे देखि हर्सभिल स्थित सिभिक थिएटरमा हुन लागेको हो ।

 

कार्यक्रममा राजदुतावास, महावाणिज्य दुतावास ,गैर आवसीय नेपाली संघ अस्ट्रेलिया र विभिन्न संघ संस्थाको सहभागिता रहने जनाइएको छ । नेपाली समुदायले नेपाल सहयोग का लागि के के गर्न सक्छन् न्यायाधिश देखि प्रधानमन्त्री सम्मको यात्रामा नेपालका के के रहस्यहरू भेटिए ? एक स्वाभिमानि पत्रकार किन विदेश लाग्नु र्पयो ? नेपाललाई नयां युगको सम्पन्न राष्ट्र बनाउंन अब विदेशका नेपालीले के गर्न सक्छन् ? एक सुखी, तनाव रहित र सकारात्मक नागरिक बनेर देशलाई कसरी सघाउंन सकिन्छ ? लगायतका बिषयमा प्रेरक अभिव्यक्ति र वहस हुने जनाईएको छ ।

 

कार्यत्रममा सहभागिहुन सहयाेग स्वरूप १० डलर प्रवेश शुल्क रहेकाे विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका महासचिव बिदुर सापकाेटाले नेपाली पत्रलाइ बताए  । 



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 3 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 8 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 17 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।