सिड्नीका दिल तामाङ्को ‘झल्को आयो रोधिमा नाचेको’ म्युजिक भिडियो सार्वजनिक

नेपालमा अहिले निकै चर्चा कमाइरहेका युवाहरुको समूह ‘भिम्फेदी गाइज’को उत्कृष्ट निर्देशन, नाच र प्रस्तुती रहेको उक्त म्युजिक भिडियोले अहिले निकै चर्चा बटुल्दै आइरहेको छ ।

 

मकवानपुरको भिम्फेदी वरपर छायाङ्कन गरिएको यस् म्युजिक भिडियोमा मल्लिका शाक्यले भिम्फेदी गाइजलाई अभिनयमा साथ दिएका छन भने पवन सुस्लिङको क्यामेरा र भिडियो सम्पादन भने दि मोन्टेजको रहेको छ ।



विगत एक दशकदेखी अस्ट्रेलियालाई कर्मभुमी बनाएर बसेका युवा गायक दिल तामाङ नेपाली साङ्गीतिक क्षेत्रमा नौलो नाम होइन । सन २०११ मा आफ्नो पहिलो साङ्गीतिक अल्बम ‘सम्बन्ध’ निकालेर आफ्नो गायन क्षेत्रलाई अगाडि बढाएका थिए । सन २०१३ मा उनको सिङ्गल ट्रयाक ‘म त नेपाली ठिटो बोली बचन मिठो’ले निकै चर्चा कमएको थियो । स्वर्गीय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको उक्त गीतमा प्रियङ्का कार्की र अनिल थापाको अभिनय रहेको छ ।



गीत लेख्न, संगीत भर्न र गाउन निकै सिपालु दिल तामाङ बिदेशको ब्यस्त जीवनयापनमा पनि आफुलाई नेपाली गीत संगीतप्रती समर्पित गरिरहेका छन् । अहिलेसम्म ३ दर्जन भन्दा बढी गीत रेकर्ड गराइसकेका तामाङले अरु गायक गायिकाहरुलाई समेत आफ्नो रचना र सँगीतमा गाउन दिएका छन । म्युजिक भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।

 



Your Comment

Related Post

शर्मिला बर्देवाको मायाजालको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

  • 4 months ago
शर्मिला बर्देवाको मायाजालको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

लण्डन । बेलायतमा बस्दै आएकी लोकप्रिय गायिका शर्मिला बर्देवाले आवाज दिएको एक नयां गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।   'मायाजाल..' बोलको गीतको म्युजिक भिडियो आइतबार लण्डन

चुनाव प्रचारका लागि दलहरुले बनाए सनसनीपूर्ण म्युजिक भिडियो, हेर्नुहोस् कसको भिडियो कस्तो ?

  • 1 month ago
चुनाव प्रचारका लागि दलहरुले बनाए सनसनीपूर्ण म्युजिक भिडियो, हेर्नुहोस् कसको भिडियो कस्तो ?

काठमाडौं, वैशाख ५ । स्थानीय निर्वाचन नजिकिँदै जाँदा दलहरुले चुनावी प्रचारलाई पनि तिव्र बनाएका छन् । र, दलहरुले चुनाव प्रचारका लागि विभिन्न माध्यमहरुको प्रयोग गरिरहेका छन् । प्रचारको माध्यममध्ये अहि

बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक

  • 4 months ago
बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक

बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक सिड्नी, अस्ट्रेलियाको सिड्नीमा बसेर संगित साधानमा सक्रिय बिकास उप्रेतीको स्वरमा रहेको नयाँ गीत “भनन तिमिलाई कस्ले सिकायो? गीतको म्युजि


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

विश्वकै सबैभन्दा सुन्दर युवतीहरु हुने १० देश

विश्वकै सबैभन्दा सुन्दर युवतीहरु हुने १० देश

एजेन्सी–एक वेवसाइटका अनुसार दश देशका युवीतहरु सबैभन्दा धेरै सुन्दर हुने मानिएको छ । लाटभिया र स्वीडेनका युवतीहरु सबैभन्दा धेरै सुन्दर हुने मानिएको छ । भारतले पनि यस सुचीमा स्थान बनाएको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।