सुभाष लामाको 'नाउ त मेरो अक्कले' म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं-युवा गायक सुभाष लामाको 'नाउ त मेरो अक्कले' म्युजिक भिडियो सार्वजनिक गरेको छ । ठटेउली सेलो भाकामा रहको सो म्युजिक भिडियो संगित क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।

बरिष्ठ संगीतकार तथा गीतकार जयनन्द लामाको शब्द संगीत रहेको उक्त म्युजिक भिडियो अहिलेसम्मकै टिपिकल सेलो भाका रहेको निमार्ण पक्षले जनाएको छ । संगीत क्षेत्रमा सुभाषको यो गीतले नयाँ आयाम तथ हुने देखिएको छ ।

सो म्युजिक भिडियोमा तामाङ सेलो बादशाह प्रेम लोप्चनले प्रमुख भुमिका निवार्ह गरेका छन् । लोप्चनलाई मोडल तथा नायिका रश्मि तामाङले साथ दिएका छन् । म्युजिक भिडियोको छायाङ्कन पर्यटकीयस्थल गोकर्ण जगडोलमा भएको हो भने सो म्युजिक भिडियो अमेरिका स्थित मोक्तान डिजिटल प्रा. लि.का सञ्चालक सम्भु मोक्तानले निमार्ण गरेका हुन् ।


दोलखा नाम्दका लामाको हा भो, मेरो हार भो गजल, मन चंगाा चंगा, सुनन बुझन जस्ता गीतहरु चर्चामा रहेका छन् । उनले अव नयाँ म्युजिक भिडियो फुलमालालाई फुल दिए, धनमायालाई धन दिए म्युजिक भिडियोको तयारीमा रहेको जानकारी दिए ।

 

भिडियो


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    शर्मिला बर्देवाको मायाजालको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

    • 2 weeks ago
    शर्मिला बर्देवाको मायाजालको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

    लण्डन । बेलायतमा बस्दै आएकी लोकप्रिय गायिका शर्मिला बर्देवाले आवाज दिएको एक नयां गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

     

    'मायाजाल..' बोलको गीतको म्युजिक भिडियो आइतबार लण्डन

    बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक

    • 6 days ago
    बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक

    बिकास उप्रेतीको स्वरमा भनन तिमीलाई म्युजिक भिडियो सार्वजनिक सिड्नी, अस्ट्रेलियाको सिड्नीमा बसेर संगित साधानमा सक्रिय बिकास उप्रेतीको स्वरमा रहेको नयाँ गीत “भनन तिमिलाई कस्ले सिकायो? गीतको म्युजि

    म्युजिक भिडियोमा रिहाना एकपटक फेरि टपलेस

    • 8 months ago
    म्युजिक भिडियोमा रिहाना एकपटक फेरि टपलेस

    हलिउडकी चर्चीत गायिका तथा मोडल रिहानाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पब्लिसिटीका लागि विभिन्न हर्कत गर्दै आइरहेकी रिहानाले ल्याएको यो म्युजिक भिडियो पनि कामुकताले भरिएको छ । उनी भिडियोमा टपल

    hamropatro

    नेपाल

    मन्त्रीपरिषद् विस्तार गर्दै दाहाल, खड्का र सिंह मन्त्री बन्ने

    मन्त्रीपरिषद् विस्तार गर्दै दाहाल, खड्का र सिंह मन्त्री बन्ने

    काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले संसदमा एक सिटको प्रतिनिधित्व गर्ने दुई जना सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागी गराउन लागेका हुन् ।

    अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह सरकारमा सहभागी हुन लागेका हुन् ।

    जीवनशैली

    दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

    दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

    दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।