Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ

रनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ


एजेन्सी । रणबीर कपुरले आफ्नो दमदार अभिनयले बिस्तारै मानिसको मनमा राज गरिरहेका छन् ।

हालै रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म एनिमलले हलचल मच्चाएको छ ।

फिल्मले सलमानको टाइगर ३ लाई पनि बक्स अफिसमा पराजित गरेको छ ।

यो फिल्मको क्रेज विश्वभर नै देखिएको छ । तर, यो फिल्म ब्लकबस्टर साबित हुने अनुमान अग्रिम बुकिङदेखि नै थियो ।

एनिमलले हिन्दी भाषामा कुल ५० करोडको व्यापार गरेको छ । पहिलो दिन फिल्मले तेलुगुमा १० करोड, तमिलमा ०.४ र कन्नडमा ०.०९ कमाएको छ । यति मात्र होइन, यो रणवीर कपूरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

यसले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पनि पाएको छ । तर, रिलिज हुनुअघि नै फिल्मले ओपनिङ डेमै ६० करोड कलेक्सन गर्न सक्ने अनुमान गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT