कांग्रेसले पनि छान्यो प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा हुने ३२ जिल्लाका प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेसले पनि उम्मेदवार टुंगो लगाएको छ ।

 

एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंगो लगाइसकेपछि कांग्रेसले पनि आफ्ना उम्मेदवार टुंगो लगाएको हो ।

 

तिहारको भाईटीकाको दिन शनिबार बसेको पार्टी बैठकले उम्मेदवारहरुको अन्तिम सूची तयार पारेको हो ।

 

केही चुनावी क्षेत्रमा भने कांग्रेसले नयाँ शक्ति र राप्रपासँग तालेमेल गर्दैछ । ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।

 


प्रदेशसभा उम्मेदवारहरुको नामावली :

 

ताप्लेजुङ कः लिलादेवी बोखिम
ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ

 

पाँचथर कः नरेन्द्रकुमार केरुङ
पाँचथर खः सुुरेन्द्र दाहाल

 

सोलुखुम्बु कः प्रकाशसिंह कार्की
सोलुखुम्बु खः आङगेलु शेर्पा

 

खोटाङ कः सुभाषकुमार पोखरेल
खोटाङ खः विष्णुकुमार राई

 

ओखलढुंगा कः मित्रसेन दाहाल
ओखलढुंगा खः प्रदिपकुमार सुनुवार

 

भोजपुर खः गोविन्दबहादुर कार्की

 

मनाङ कः चिन्ताबहादुर घले
मनाङ खः कर्मा गुरुङ

 

हुम्ला कः ठानबहादुर रोकाया
हुम्ला खः जीवनबहादुर शाही

 

जाजरकोट कः वेदराज सिंह
जाजरकोट खः दिपकजंग शाह

 

कालिकोट खः कालीबहादुर साहकारी

 

मुगु कः तिलकबहादुर
मुगु खः खड्ग शाही

 

म्याग्दी कः गठबन्धन
म्याग्दी खः अमलाल फगानी

 

बाजुरा कः जनक गिरी
बाजुरा खः पदमबहादुर शाही

 

बैतडी कः हरि मोहन भण्डारी
बैतडी खः प्रकाश सिंह कार्की

 

गोरखा २ कः नयाँ शक्ति
गोरखा २ खः प्रकाश दवाडी

 

गोरखा १ कः धिरेन थापा १
गोरखा १ खः राजेन्द्र बजगाई

 

धादिङ २ कः रमेश धमला
धादिङ २ खः गठबन्धन

 

धादिङ १ कः मधुकुमार श्रेष्ठ
धादिङ १ खः प्रभातकुमार सुवेदी

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।