झलकले ल्याए ‘जिन्दगी लेजी भो’

काठमाडौं, जेठ ५ । गायक झलक पुनको दोस्रो गीत ‘जिन्दगी लेजी भो लेजी भो’ सार्वजनिक भएको छ ।

 

आम युवा मनोभावना र अवस्थालाई ख्याल गर्दै यस्तो गीत बजारमा ल्याएको गायक पुनले बताएका छन् ।


हाइलाईट्स नेपाल मार्फत यू–ट्यूबबाटै रिलिज गरिएको उक्त गीतमा झलक पुनको स्वर, विनोद रसाइलीको शब्द, संगीत र एरेन्ज रहेको छ ।

 

यस्तै म्युजिक भिडियोमा गोपाल आचार्यले निर्देशन गरेका हुन् । युवा पुस्ताको दैनिक रुची र समस्यालाई गीतमा कलात्मक रुपमा समेटिएकाले उक्त गीत युवा माझ चर्चित हुने अपेक्षा लिइएको छ । ‘चौबन्दी चोली’को सफलतापछि पुनले यस गीत बजारमा ल्याएका हुन् ।

हेर्नुहाेस म्युजिक भिडियाेः

 



Your Comment

थप समाचार

गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

  • 2 minutes ago
गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

  • 21 minutes ago
एकाएक किन फिर्ता भयो दाङको आम हड्ताल ?

दाङ, माघ ७ । सरकारले सात वटै प्रदेशका अस्थायी मुकाम तोक्नुभन्दा पहिलेदेखि नै दाङमा चर्किएको आन्दोलन अन्ततः बिना निष्कर्ष टुङ्गिएको छ । प्रादेशिक राजधानी सरोकार समिति हुँदै र

पन्ध्र दिने सुत्केरी श्रीमतीकाे खुकुरी प्रहार गरी हत्या

  • 43 minutes ago
पन्ध्र दिने सुत्केरी श्रीमतीकाे खुकुरी प्रहार गरी हत्या

झापा, माघ ७ । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले गए राति  श्रीमतीकोहत्या गरेका छन् ।


Loading...

भिडियो

hamropatro

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।