वडाअध्यक्षले किर्ते माइन्युट बनाएपछि स्वयंसेविकाकाे जागिर चैट्

स्याङ्जा । नेकपा एमालेबाट निर्वाचित स्याङ्जा गल्याङ्ग नगरपालिका–१, मालुङ्गाका वडाअध्यक्ष गणेश बस्यालले किर्ते गरेर स्वयंसेवीकाको जागिर चैट् गरिदिएका छन् ।

 

साविकको मालुङ्गा–९, धाङलिङ्गमा विगत ४–५ महिनादेखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट फागुन ७ गते शान्ता भण्डारी नियुक्त भएकी थिइन् । तर वडाध्यक्षले किर्ते गरेर स्थानीय विष्णु खनाल (मथुरा) लाई नियुक्त गर्न फागुन २२ गतेको किर्ते माइन्युट बनाएका थिए ।

 

किर्ते कामको विरोध गर्दै स्थानीय आमा समूहले वडाअध्यक्षको कार्यालय घेराउ गरेका छन् । उनीहरुले वडाअध्यक्ष बस्यालले राजनैतिक आस्थाको आधारमा आफ्नो मान्छे नियुक्त गर्न लागेको स्थानीयको आरोप छ ।

 

वडाअध्यक्षले प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णुमाया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गालीगलौच गरी जेल हाल्ने धम्की समेत दिएको स्थानीयले बताएका छन् ।



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।