संसारकै प्रभावशाली व्यक्तिको सुचीमा नियमार

  • शुक्रबार, ८ बैशाख, २०७४
  • 1 week ago
  • खेल

एजेन्सी – विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा नेयमार पनि परेका छन्। यो सुची टाइम्स म्यागजिनले निकालेको हो । यस सुचीमा पर्ने नेइमार एक मात्र फुटबल खेलाडी हुन्।


अन्य खेलाडीहरुमा एम.एम.एका खेलाडी कनर मक्ग्रेगर, अमेरिकन फुटबल खेलाडी टम ब्रेडी, बास्केटबल खेलाडी लेब्रन जेम्स, जिमनास्टिक खेलाडी सिमोन बेल्स यस सुचीमा रहेका छन्।

 

टाइम्स म्यागजिनले निकालेको सन् २०१४ को सुचीमा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका थिए । त्यसयता नेयमार उक्त सुचीमा पर्ने पहिलो फुटबल खेलाडी बनेका छन् ।



Your Comment

Loading...

भिडियो


Related Post

रोनाल्डोभन्दा नियमार उत्कृष्ट खेलाडी हो तर...

  • 2 months ago
रोनाल्डोभन्दा नियमार उत्कृष्ट खेलाडी हो तर...

ब्राजिलियन लिजेण्ड पेलेले नियमार र क्रिस्टियानो रोनाल्डोको तुलना गर्दै आफ्नो विचार दिएका छन् । पेपेले भनेका छन्,‘बार्सिलोना तथा ब्राजिलका खेलाडी नियमार टेक्निकल्ली रियल मड्रिड स्टार क्रिस्टियानो

नियमार भन्छन्,‘म अपराधी होइन’

  • 9 months ago
नियमार भन्छन्,‘म अपराधी होइन’

बार्सिलोनाका स्टार नियमार मिडियामा आफुलाई जुन रुपले प्रस्तुत गरिएको छ त्यो यथार्थ नभएको बताएका छन् । मिडियाले आफुलाई अपराधी झै प्रस्तुत गर्न खाजेको आरोप लगाएका छन् ।

‘मेस्सी नभएको भए नियमार पनि हुदैन्थे’

  • 6 months ago
‘मेस्सी नभएको भए नियमार पनि हुदैन्थे’

सन् २०१३ मा न्यु क्याम्पमा नियमार गएपछि मेस्सी र उनले दुई स्पेनिस लिग, एउटा च्याम्पियन्स लिग, सन् २०१४–१५ मा अन्य उपाधिहरु जित्न सफल भएका थिए ।

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।