Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारतले नेपाली विद्यार्थी लक्षित नर्सिङ कलेज सञ्चालन नगरेको आयोगको दाबी

भारतले नेपाली विद्यार्थी लक्षित नर्सिङ कलेज सञ्चालन नगरेको आयोगको दाबी


काठमाडौँ। चिकित्सा शिक्षा आयोगले भारत सरकारले पछिल्लोपटक नेपाली विद्यार्थीलाई लक्षित गरेर नर्सिङ कलेजहरु सञ्चालन नगरेको दाबी गरेको छ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भारतले नेपाली विद्यार्थीलाई लक्षित गरेर १५७ वटा नर्सिङ कलेज सञ्चालन गरेको दाबी गरे। सीटीईभीटीले पनि चिकित्सा शिक्षा ऐन मान्नुपर्छ भन्दा विषय म्यानुपुलेट गर्न यस्तो हल्ला फिँजाइएको उनले बताए।

तथ्यांकको खोजी गर्न र हल्लाको पछि नलाग्न उनले अनुरोध गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT