गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्युइजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्यु नेपाली पत्र शुक्रबार, २०८० कात्तिक ३ गते, १०:४१ मा प्रकाशित अन्तर्राष्ट्रिय Image source: Indiatvएजेन्सी । इजरायल र हमास द्वन्द्व भएको १४ दिन बितिसकेको छ । हमासमाथि हवाई हमला गरेपछि इजरायली सेना अब जमिन आक्रमणका लागि पूर्ण रूपमा तयार छ । तर, इजरायली सेनाका केही सैनिकहरू अझै पनि गाजाको सीमा क्षेत्रमा प्रवेश गरी भूमिगत कारबाही गरिरहेका छन् । तर, अब पूरै इजरायली सेना गाजामा प्रवेश गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ।इजरायलका रक्षामन्त्री याभ गालान्टले सेनालाई गाजा पट्टी प्रवेश गर्न तयार रहन आग्रह गरेका छन् ।दुवै पक्षबाट जारी हमलामा अहिलेसम्म करिब ५ हजार जनाको ज्यान गएको छ ।ती मध्ये एक प्रमुख आंकडा मंगलबार अस्पताल विष्फोटमा ज्यान गुमाउनेहरूको हो।यसैबीच वेस्ट बैंकमा बिहीबार पनि इजरायली सेना र प्यालेस्टिनीबीच झडप जारी छ । #इजरायल र हमास द्वन्द्वग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्युकाठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामाकाठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्युकाठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्युकाठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना आजबाट भारतमा आमनिर्वाचन हुँदैएजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्युएजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ताधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’The Film Nepal