एनआरएन यूकेका राज्य समन्वय परिषद गठनबारे गरियो अन्तरक्रिया

  • शुक्रबार, २८ पुष, २०७४
  • 1 week ago
  • युके

लण्डन । एनआरएन यूकेको राज्य समन्वय विभागले विहीबार लण्डनको प्लमस्टिडमा एक अन्तरक्रिया सम्पन्न गरेको छ ।


विभागका पदाधिकारी तथा साउथ ईस्ट लण्डनका एनआरएन अभियन्ताहरु सहभागी अन्तरक्रियामा बेलायतका विभिन्न ४ राज्यमा राज्य समन्वय परिषद गठन गर्ने सम्बन्धमा छलफल गरिएको थियो ।


अन्तरक्रियाको सुरुआत् एनआरएन यूकेका कार्यसमिति सदस्य तथा बुद्धिजिवी विभागका संयोजक अर्कराज तिम्सिनाले गरेका थिए भने राज्य समन्वय विभागका सहसंयोजक अर्जुन कटुवालले छलफलका विषयहरु प्रस्तुत गरेका थिए ।

 

अन्तरक्रियामा सहभागीहरुले राज्य समन्वय परिषदहरुको गठनका सम्बनधमा आ आफ्ना राय तथा सुझावहरु व्यक्त गरेका थिए ।

 

विभागका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले अन्तरक्रियामा अभिव्यक्त सुझावहरुलाई एनआरएन यूकेको कार्यसमिति बैठकमा छलफलका लागि लैजाने र सोहि अनुसार राज्य परिषमद गठनको प्रक्रिया अघि बढाउने बताए ।

 

त्यसअवसरमा हालै एनआरएन आइसिसीबाट अनररी काउन्सिल सदस्यमा मनोनित साउथ ईस्ट लण्डनका अभियन्ता मोहन गुरुंगलाई संयोजक न्यौपानेले खादा ओढाएर सम्मान गरे ।

 

अन्तरक्रियामा एनआरएन यूकृकाउपमाहसचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ, सचिव सुरोज मास्के, महलिा संयोजक लिलादेवी गुरुंग, कार्यसमिति सदस्यहरु अर्कराज तिम्सिना, जित रानाभाट र डेबिन्द्र थापा, भूतपूर्व सचिव फडिन्द्र भट्टराई तथा प्रवक्ता खुशी लिम्बू लगायतको सहभागिता थियो ।

 

त्यसैगरि राज्य समन्वय विभागका सहसंयोजक अर्जुन कटुवाल, सचिव मुकुन्द बास्तोला, सदस्यहरु ह्यारी गुरुंग, तिलक भट्टराई र शालिक सापकोटाका साथै साउथ ईस्ट लण्डनका व्यवसायी तथा समाजसेवीहरु सहदेव गिरी, कुमार श्रेष्ठ, सुशिल प्रजापति, जिवन सेन, लक्ष्मण शाह, रामप्रसाद  शर्मा, कुमार थापा, दुर्गा पाण्डे, कृष्ण बगाले लगायतको पनि उपस्थिति थियो ।



    Your Comment

    थप समाचार

    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    • 7 minutes ago
    अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

    सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    • 16 minutes ago
    काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

    काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

    मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    • 1 hour ago
     मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

    काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

    गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

    जीवनशैली

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

    एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

    विचित्र विश्व

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

    विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।