कैलालीमा धानको मूल्य तोकियो, न्यूनतम मूल्य प्रतिक्वीन्टल १९५० रुपैयाँ

धनगढी, कात्तिक २३ । कैलालीमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीका अनुसार धानको प्राराम्भिक न्यूनतम मूल्य प्रतिक्वीन्टल १९५० रुपैयाँ निर्धारण गरिएको हो ।

 

संस्थानका निमिक्त प्रमुख गंगादत्त पन्तले हालको धानको बजार मूल्य, गत वर्षको मूल्य र सीमावर्ती बजार मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरिएको जानकारी दिए । त्यस्तै उनले चालु वर्ष कैलाली जिल्लाबाट ४५ हजार र कञ्चनपुर जिल्लाबाट ५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रखिएको बताए । जुन लक्ष्य गत वर्षको तुलनामा ५ हजार क्वीन्टलले कम छ । गत वर्ष ५० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखिएको थियो ।

 

धानको मूल्य निर्धारण संगै संस्थानले कैलाली जिल्लाको धनगढीस्थित मोहनपुर, टीकापुर, सत्ती, भजनीबाट धान खरिद डिपो सञ्चालन गर्ने भएको छ ।

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।