मध्यराति यस्तो अवस्थामा भेटिए पूर्वयुवराज पारस

काठमाडौं, साउन २ । पूर्वयुवराज पारस शाह काठमाडौं मध्यराति दरवारमार्गस्थित एक म्युजिक कन्सर्टमा भेटिएका छन् । लामो समय गुमनाम रहेका शाह ब्रिटिश गायक जे सनले काठमाण्डौमा गरेको कन्सर्टमा देखा परेका हुन् ।

बुधवार राति आयोजित कन्सर्टमा पारस साह छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका थिए । ब्रिटिश गायक जे सनलेका संगीत पारखीहरुको उपस्थिति रहेको बेला पारस पनि आफ्नो परिवारको साथ देखा परेका थिए ।

पूर्वयुवराजसँग तस्विर खिचाउन त्यहाँका युवायुवतीको ठूलै क्रेज थियो । कन्सर्ट राति १२ बजेदेखि प्रारम्भ भएर बिहान ३ बजेसम्म चलेको थियो ।

Your Comment

थप समाचार

बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

  • 9 hours ago
बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

एनआरएनए यूकेमा चुनावी सरगर्मी

  • 11 hours ago
एनआरएनए यूकेमा चुनावी सरगर्मी

अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

  • 12 hours ago
प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

भिडियो

hamropatro

नेपाल

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।